सरोज थापा Thursday, 24 November 2022

डाेल्पा प्रदेश क मा एमालेका शेर बहादुर बुढा बहुमतले बिजयी !

डाेल्पा ८ मंसिर डाेल्पा ! प्रदेश निर्वाचन क्षेत्र क बाट नेकपा एमालेका उम्मेदवार शेरबहादुर बुढा निर्वाचित भएकाछन् ।
उनी ४ हजार ७ सय ४३ मत ल्याएर निर्वाचित भएकाहुन ।
उनका प्रत्यासि तथा गठबन्धनबाट काङ्ग्रेसका उम्मेदवार  दिपेन्द्र बहादुर शाहीले २ हजार ४ सय ६५ मत प्राप्त गरे । 


उम्मेदवार बुढाले शाही भन्दा  २ हजार २ सय ७८ मत धेरै ल्याएकाछन् ।
उम्मेदवार बुढा नेकपा एमालेका जिल्ला अध्यक्ष हुन् ।
राप्रपाका उम्मेदवार नारायण बुढाले १ सय २४ मत प्राप्त गरेकाछन् ।
प्रदेश क मा रहेका कुल ९ हजार ५ सय ६७ मतमध्ये ७ हजार ५ सय १८ मत खसेकाे थियाे ।
१ सय ६२ मत बदर भएको थियाे ।

Related News