सरोज थापा Monday, 5 January 2026

नेकपा एमाले डोल्पाले ३ जनाको नाम उम्मेदवार छनौटका लागि सिफारिस

कान्जिरोवपोष्ट समाचारदात पौष २१ डोल्पा ।

नेकपा एमाले डोल्पाले प्रतिनिधि सभा सदस्य निर्बाचन निर्बाचन २०८२ फागुन २१का लागि ३ जनाको नाम सिफारिस गरेको छ । डोल्पाको सदरमुकाम दुनैमा नेकपा एमाले डोल्पाको सतौ पुर्ण बैठक बाट ब्यापक छलफल गरि ३ जनाको नाम उम्मेदवार छनौटका लागि सिफारिस गरेको हो ।

कर्याकर्ताहरुको ब्यापक छलफल बाट एमाले डोल्पाले डोल्पा पार्टि अध्यक्ष लङक बहादुर रोकाया ,केन्द्रिय सदस्य तथा महिला बदमी क्वारी बोहोरा , प्रदेश सदस्य तथा समाबेसि बाट पुर्ण बहादुर डागीलाई आगामि फागुन २१ गते आउने प्रतिनिधि सभा सदस्य निर्बाचनका लागि जिल्ला कमिटी डोल्पाले पठाएको छ । जिल्लाका नेता तथा कार्यकर्ताहरुले एकल उम्मेदवार सिफारिसका लागि दबाब दिएता पनिजना बिच एक आपसमा सहमति नहुदाजनाकै नाम सिफारिस भएको नेकपा एमाले डोल्पाले जानकारी दिएको छ । 

Related News