सरोज थापा Friday, 16 January 2026

स्वच्छ सुरक्षित र सान्तिपुर्ण निर्वाचन सम्पन्न गर्ने मुख्य निर्वाचन अधिकृत चन्द्र देब भारतीको भनाई

कान्जितोवापोष्ट  माघ २ शुक्रबार डोल्पा ।

प्रतिनिधि सभा सदस्य निर्बाचन २०८२ फाल्गुन २१ गते हुन गइरहेको निर्वाचन सम्पन्न गर्नको लागि डोल्पामा मुख्य निर्वाचन कार्यलय स्थापना गरिएको छ । शुक्रबार जिल्ला अदालत डोल्पामा माननीय जिल्ला न्यायाधीश चन्द्र देब भारतीले ब्यानर राखेर उद्घाटन गर्दै निर्वाचन स्वच्छ ,सुरक्षित शान्तिपुर्ण सम्पन्न गर्ने बताउनु भयो
शुक्रबार जिल्ला अदालत डोल्पामा माननीय जिल्ला न्यायाधीश भारतीले ब्यानर राखेर उद्घाटन तथा स्थापन गरिएको छ । मुख्य निर्बाचन अधिकृत भारतीले अब हुन लागेको निर्वाचन सुरक्षित भए रहित बाताबरणमा सम्पन्न गर्नु पर्नेप्रत्येक मतदाताहरुलाई भय रहित बाताबरण मा मतदान गर्नको लागि सुरक्षित बाताबरण बनाउन सुरक्षा प्रमुख हरुलाई निर्देशन दिदै आग्रह गर्नु भयोनिर्वाचन सम्पन्न गर्नआफ्नो तवरठाउबाट निर्वाचन सान्तिपुर्ण तरिकाले सम्पन्न गर्न सबैको दायित्व रहेको बताउदै सहयोग गर्न आग्रह गर्नु भयो । 

Related News