सरोज थापा Thursday, 4 December 2025

जिल्ला प्रशान कार्यलय डोल्पा बाट ६६ बर्षका लाई नेपालि नागरिक्ता प्रदान

सरोज थापा मंसिर १८ डोल्पा । 

डोल्पामा एक महिलाले ६६ बर्षमा नागरिक्ता प्राप्त गरेकि छिन । उनि सङ्गै उनका ३६ बर्ष र २३ बर्सका छोराले नेपालि नगारिक्ता प्राप्त गरेका छन । डोल्पो बुद्ध गाउपालिका वडा नम्बर ६ कि छुल्डिम साङमो गुरुङ्गले ६६ बर्ष पुग्दा सम्म नागरिक्ता प्राप्त गर्न सकेकि थिएनन ! अहिले स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा जिल्ला प्रशासन कार्यलय डोल्पाका प्रमुख जिल्ला अधिकारी भिम राज कोईरालाको सहाजिकरणमा नेपालि नागरिक्ता बितरण गरिएको छ ।