online khaber Thursday, 4 December 2025

पोखराले टस जितेर काठमान्डुविरुद्ध बलिङ गर्दै


नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

पोखराले अघिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन । काठमान्डुले एक परिवर्तन गरेको छ । आई एल टी-२० खेल्न दुबई फर्किएका जेरार्ड एरासमसको स्थानमा सन्नी पटेल खेल्दै छन् ।

Related News