सरोज थापा Sunday, 16 March 2025

खोज पत्रकारिता तथा यौन प्रजनन स्वास्थ र अधिकार सम्बन्धि तालिम

कान्जिरोवापोष्ट समाचारदाता

प्रेम थापा चैत्र ३ गते डोल्पा ।

डोल्पा जिल्लामा क्रियाशील पत्रकार  तथा मिडिया कम्पनिका प्रतिनिधिहरुलाई याैन प्रजनन स्वास्थ्य तथा अधिकार बिषयक दुई दिने तालिम सम्पन्न गरिएको छ । किशोरी सशक्तीकरण परियाेजना अन्तरगत स्याक नेपालकाे आयाेजनामा प्लान इन्टरनेशनल नेपाल ,जर्मन कर्पाेरेसनकाे सहयाेग र नेपाल पत्रकार महासंघ डाेल्पा शाखाकाे सहकार्यमा दुई दिने तालिम सम्पन्न भएको छ ।

Related News