कान्जिरोवापोष्ट
सरोज थापा फागुन २८ जुफाल डोल्पा ।
१४ औ नगर सभाबाट वटा विधेक पास गरिएको छ । जस्मा बाताबरण संरक्षण विधेक ,न्यायिक संचालन समिति विधेक , सडक विधेक ,फोहोर मैला ब्यबस्थापन विधेक ,भौतिक पुर्बाधार विधेक तथा सवारी ब्यबस्थापन विधेकहरु सर्बसम्मत पास गरेको प्रमुख प्रशासकीय डिल प्रशाद रोकायाले बताउनु भयो ।
यस्ले ठुलिभेरी नगरपालिका भित्रको सुशासन र समृद्धिको लागि महत्त्वपूर्ण भुमिका खेल्ने प्रमुख प्रशासकिय अधिकृत डिल प्रशाद रोकायाले बताउनु भयो । मङ्सिर महिनामै गर्नु पर्ने भएता पनि बिभिद समस्य र चुनौतिका कारण नगर सभा ढिलो भएको नगरपालिकाको कार्यलय जुफालले जनाएको छ ।




