प्रेम थापा फागुन १९ त्रिपुराकोट रुम डोल्पा ।
त्रिपुराकोट : नेकपा एमाले त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ मा ४ औ वडा अधिबेशन सम्पन्न भएको छ । सोमबार भएको वडा अधिबेशन बाट वडा अमिटि अध्यक्ष नन्दबिर रोकया ,उपाध्यक्ष प्यामा छिरिङ लामा,सचीव चम्फ थापा,सह सचिप लालकली बुढा र सहसचिव हरिप्रसाद बुढा लगाएत २५ सदस्य वडा कमिटी गठन भएको नब निर्बाचित अध्यक्ष नन्दबिर रोकायाले जानकारी गर्नुभयो । सदस्यहरुमा पारस बुढा , गोपाल बुढा , रजना थापा ,सत कार्की ,पुतलि बुढा लगाएत २५ सदस्यीय कमिटी गठन भएको छ ।
अधिबेधन सम्पन्न गर्नको लागि डोल्पा जिल्ला पार्टी इन्चार्ज बदमी क्वारा बोहोरा , बरिस्ठ नेता तथा भुमी आयोग अध्यक्ष तुलाचन्द बुढा, त्रिपुरासुन्दरी नगर प्रमुख जुनचन्द रोकाया ,उपप्रमुख देबि घर्ती , नगरकमिटि अध्यक्ष चन्द्रखर बुढा ,पार्टीका नेता कार्यकताहरुको उल्लेखनीय सहभागीतामा कार्यक्रम सम्पन्न भएको वडा कमिटीका अध्यक्ष रोकायाले बताउनु भयो ।




