सरोज थापा Sunday, 23 February 2025

जगबहादुर बुढाको नेतृत्वमा मुड्केचुला गाउँ कमिटी गठन

कान्जिरोवापोष्ट ११ फागुन  मुड्केचुला डोल्पा

नेपाल कम्यूनिष्ट पार्टी (एमाले) मुड्केचुला गाउँ कमिटीको अध्यक्षमा जग बहादुर बुढा सर्वसम्मत चयन भएका छनमुड्केचुला गाउँपालिकाको चौथो अधिवेशन बाट अध्यक्षमा  जगबहादुर बुढाको अध्यक्षतामा २८ सदस्यिय गाउँ कमिटी गठन भएको हो

नेकपा (एमाले) मुड्केचुला गाउँपालिकाको चौथो अधिवेशनवाट जग बहादुर बुढा अध्यक्ष, उपाध्यक्षमा दुर्गा बोहोरा (बुढा), सचिवमा गोनर बहादुर बोहोरा(बिदेशी), सह- सचिवमा कर्णलाल बोहोरासह- सचिवमा भानुभक्त बुढा सर्वसम्मत चयन भएका हुन

त्यसैगरी गाउँ कमिटीको सदस्यहरुमा कृति बहादुर सिंह,बिर बहादुर थापा,भिमसरा बुढा(बोहोरा),लाल बहादुर बोहोरा, हर्क सार्की, खड्क परियार, देबिचन्द्र बुढा,जुन बहादुर रोकाया,रुद्रराशि बोहोरा,सरिता बि.क.,धर्ममैया सिंह,रुन्जा बि.क, जुन बहादुर सुनुवार,जगलाल रोकाया, कन्नरुपा बुढा,बिष्णु लामा,जित रोकाया,मन बहादुर बुढा,मेनुका रोकाया,मोति बहादुर शाही,जयलाल रोकाया,लक्ष्मी रोकोया( बोहोरा) र जयरुपा रोकाया(बुढा) चयन भएको नेकपा (एमाले) मुड्केचुला गाउँपालिका ईन्चार्ज गोपाल बिकले जानकारी दिए

Related News