सरोज थापा Wednesday, 18 September 2024

डोल्पाको जुफालमा भदै पुर्णिामा मेला भब्यरुपमा मनाए फोटो फिचर

कन्जिरोवापोष्ट 

सरोज थापा सोज २ डोल्पा 

डोल्पाको ठुलिभेरि नगरपालिकाको जुफाल , लगाएत जिल्लाभर एकै साथ देबि देवताको पुजा आजा गरेर  भदै पुर्णिामा विशेष तरिकाले मनाउने चलन रहेको छ । डोल्पाका मुड्केचुला ,कालिका , सर्मी ,नर्कु , ठुलिभेरिको जुफाल , लोचा गाउँ ,त्रिपुरासुन्दरी नगरपालिकाको पाहाडा ,लिकु ,हुम जगदुल्लाको हुरिकोट ,चौरिकोट ,काईकेको ब्यासरिखी बैजिबाडा,बन्ठाडा ,लगाएर जिल्लाभर एकै साथ पुर्णिामा मनाउने आ आफ्ना कुलका देबि देवता पुजा र मेला लगाएर मनाउने चलन पहिले देखिनै हुँदै आएको छ । 

असोज २ गते विशेष तरिकाले जुफाल गाउमा देवताको पुजा गरि मेला लागेको हो । मेलामा जिल्ला का प्रमुखहरु लगाएर सबै निकायक मानिसहरु विभिन्न गाउका मानिसहरु आएर एकै साथ भेला भैइ रमाईलो गर्ने र मेला भर्ने दुख सुख साट्ने गर्दछन । 
फोटोहरु हेर्नुहोला